रेनु दाहाल चढेको गाडी दुर्घटना, ललितपुरको सुमेरु अस्पताल भर्ना


रेनु दाहाल चढेको गाडी दुर्घटना, ललितपुरको सुमेरु अस्पताल भर्ना
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ । स्वास्थ्य परीक्षणको काम भइरहेको अस्पतालले जनाएको छ । जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रेनु कामको सिलसिलामा चितवनबाट काठमाडौँ गएकी थिइन् ।

Comments

Popular posts from this blog

नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे ।

विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो

एउटै घरका 7 जनाको मृ,त्यु दायाँ हुनेले rip लेखी सेयर गर्नुहोस