आफ्नो बुढीलाई मजा आएन, ३ महिना भयो नगरेको तँ बन्छेस मेरो पार्टनर भन्थे(भिडियो सहित)


आफ्नो बुढीलाई मजा आएन, ३ महिना भयो नगरेको तँ बन्छेस मेरो पार्टनर भन्थे(भिडियो सहित)
चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले याै न दु र्व्य व हा र गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दु र्व्य व हा र गर्ने गरेको आ रो प लागेको छ । पटकपटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।आक्रोसित विद्यार्थीहरुले गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

माधव नेपाल र प्रचण्डको पार्टीले एक सिट पनि जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जाने वाचा गरेका दुर्गा प्रसाई अब त यसो पो भन्न थाले

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

एउटै घरका 7 जनाको मृ,त्यु दायाँ हुनेले rip लेखी सेयर गर्नुहोस