बालेन विजयी र्‍यालीमा समर्थकका नारा - 'देखिस् कांग्रेस एमाले, जनताले भोट कहाँ हाले '


बालेन विजयी र्‍यालीमा समर्थकका नारा - 'देखिस् कांग्रेस एमाले, जनताले भोट कहाँ हाले '
बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खुसियालीमा आज विजयी र्‍याली निकालिएको छ । विजयी र्‍यालीमा सहभागी हुन उनका समर्थकहरु बिहानै देखि विभिन्न नारा लगाउदै राष्ट्रिय सभागृहमा भेला भएका छन्। विजयी र्‍याली राष्ट्रिय सभागृहबाट सुरु हुनेछ । सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ copied from dekhapadhi

Comments

Popular posts from this blog

माधव नेपाल र प्रचण्डको पार्टीले एक सिट पनि जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जाने वाचा गरेका दुर्गा प्रसाई अब त यसो पो भन्न थाले

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

एउटै घरका 7 जनाको मृ,त्यु दायाँ हुनेले rip लेखी सेयर गर्नुहोस