यूएईका राष्ट्रपति शेख खलिफाको ७३ वर्षको उमेरमा निधन
यूएईका राष्ट्रपति शेख खलिफाको ७३ वर्षको उमेरमा निधन एजेन्सी । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा विन जायद अल(नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए । ‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल–नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ’, आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ ।
Comments
Post a Comment